Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गर्ने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा नेकपा एमाले कोशी प्रदेश कमिटीले...

प्रदेश सरकारकालाई एमालेको सुझाव, प्रत्येक जिल्लामा पाँच -पाँच वटा अयोजना ल्याउन माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवा प्रवाहमा अनियमितता र भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर...

५ लाख ७० हजार रुपैयाँ घुससहित इन्जिनियर यादव नियन्त्रणमा

विराटनगर । गृहमन्त्री रमेश लेखकले आज आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा सरकारको सुरक्षा र सुशासनलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका छन्। गृहमन्त्रालय...

सुरक्षा र सुशासन पहिलो प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर, वैशाख ३०। नेपाल सरकारको गृह मन्त्रालयले विराटनगर भन्सार क्षेत्रमा रहेको आपत्कालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका...

आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब बन्ने बताएका छन्। बनेपामा प्रस्तावित चलचित्र स्टुडियोको...

धुर्मुस सुन्तलीले धेरै दुख पाए – प्रधानमन्त्री ओली

विराटनगर । किरात समुदायको महत्वपूर्ण चाड उभौली सोमबार बिराटनगरमा सांस्कृतिक कार्यक्रमसहित उल्लासपूर्वक मनाइएको छ। प्रकृति पूजाका रूपमा मनाइने यस पर्वमा राई, लिम्बू, याक्खा, सुनुवारलगायत...

विराटनगरमा उभौली पर्व धूमधामका साथ मनाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै विश्व शान्ति र विकासको खोजीमा गौतम बुद्धको दिव्य ज्ञान मार्गदर्शक बन्ने...

बुद्धको दिव्य ज्ञान अँगालेर शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौँ ।  साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५३ अंकले घटेर २,६५०.११ विन्दुमा झरेको छ। कारोबारमा संलग्न ३०० कम्पनीका दुई...

कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

खोटाङ । श्रीमानको हत्या गरेको आरोपमा खोटाङकी एक महिला पक्राउ परेकी छन्। हलेसी तुवाचुङ नगरपालिका–९, माथिल्लो चिचिङ्गाकी ५३ वर्षीया रेनुका राईलाई आफ्ना श्रीमान् ५१...

खोटाङमा श्रीमान् हत्या आरोपमा पत्नी पक्राउ

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति कार्यक्रममाथि...

नीति तथा कार्यक्रम बहुमतले पारित
ताजा खबर
यो साता चर्चामा