Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गर्दै आएको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा लालमणि भट्टराई निर्वाचित...

मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई विजयी

विराटनगर । कोशी प्रदेश सरकार राष्ट्रिय विभूति तथा राष्ट्रप्रमुख र प्रधानमन्त्री भइसकेका व्यक्तिहरूको जन्मघर तथा सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी लिन तयार रहेको मुख्यमन्त्री हिक्मतकुमार...

राष्ट्रिय विभूति र पूर्वराष्ट्रप्रमुखको जन्मघर र सम्पत्तिको संरक्षण प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री कार्की

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई पार्टीसँगको सम्बन्ध मजबुत बनाउँदै विकास र सुशासनको कार्यमा समर्पित...

प्रधानमन्त्री ओलीको निर्देशन :“पार्टीसँगको सम्बन्ध नछोडी विकास र सुशासनमा लाग्नुस्”

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले भिजिट...

शेखर कोइरालाको सुझाव : गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ

जनकपुरधाम । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा आफ्नो नाम जोडिएपछि गृहमन्त्रालयले त्यसको खण्डन गर्ने तयारी गरेको बताइएको छ। गृहमन्त्री...

गलत गरेको भए राजनीतिमा देखा पर्दिन : गृहमन्त्री लेखक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् । उनले यस्ता व्यक्ति तथा समूहलाई...

सहकारी अपचलनमा संलग्नलाई छुट दिइन्न : मुख्यमन्त्री कार्की

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गर्दै उच्च अदालत तुलसीपुरको थुनामै राख्ने आदेश सदर...

सर्वोच्चको फैसला : रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर

खाँदबारी । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिकाको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले शवसहित उनका अभिभावकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय...

दाहसंस्कारको तयारी हुँदै गर्दा बालिकाको शव प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २०८२ जेठ ९ । नेकपा एमाले धनुषा जिल्ला अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्। एमाले सचिव रघुवीर महासेठ समूहका भोलाले ४०२ मत ल्याएर...

धनुषा एमाले अध्यक्षमा भोला यादव निर्वाचित

काठमाडौं । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्ड युनिभर्सिटी र डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबीचको द्वन्द्व झनै चर्किएको छ। अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले विश्वविद्यालयको अन्तर्राष्ट्रिय...

हार्वर्डमाथि ट्रम्प प्रशासनको कडाइ : अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक
ताजा खबर
यो साता चर्चामा