Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजे प्रदेश सभाको वर्खे (सातौँ) अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने...

कोशी प्रदेशको बजेट अधिवेशन जेठ ४ बाट सुरु गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु बाथरुममा लडेपछि टाउकोमा सामान्य चोट लागेको छ। घटना गएराति खुमलटारस्थित निवासमा भएको हो। पारिवारिक स्रोतका अनुसार...

माओवादी अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते, टाउकोमा सामान्य चोट

काठमाडौं ।  पाकिस्तानको भूमिमा भारतले ‘अपरेशन सिंदूर’ सञ्चालन गर्दै पाँचवटासम्म स्थानमा लक्षित सैन्य कारबाही गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, यो कारबाही २२ अप्रिलमा...

भारतको ‘अपरेशन सिंदूर’ : पाकिस्तानमा पाँच स्थानमा आक्रमण, कम्तीमा ८ को मृत्यु

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २८ गते आइतबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। आज (मङ्गलबार) बसेको राष्ट्रियसभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद...

प्रधानमन्त्री ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)का नेता, पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित रहेका नेपालको उपचारका...

नेकपा एमालेका नेता प्रदीप नेपालको निधन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो गणतन्त्र दिवसलाई औपचारिकता मात्र नभई जनस्तरसम्म पुगोस् भन्ने उद्देश्यका साथ भव्य रूपमा मनाउने तयारी गर्न निर्देशन...

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने 

विराटनगर  । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। सोमबार दिउँसो कोशी...

धनकुटामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको अवस्था गम्भीर

काठमाडौँ । पतञ्जली योगपीठको नाममा खरिद गरिएको हदबन्दी छुटको जग्गासम्बन्धी विवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बयान...

पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँग अख्तियारले लियो बयान

काठमाडौँ  । सङ्घीय संसद्को दुवै सदन — प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १२स्१५...

संसद् बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

बिर्तामोड । भारतबाट नेपालतर्फ लागुऔषध ल्याउने प्रयासमा रहेका तस्कर झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा प्रहरीले शङ्कास्पद मोटरसाइकल रोकेर २०४ ग्राम ब्राउन सुगरसहितको झोला बरामद गरेको...

झापामा ब्राउन सुगरसहित मोटरसाइकल बरामद, भारतीय तस्कर फरार
ताजा खबर
यो साता चर्चामा