Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर : विराटनगर विमानस्थलबाट २० तोला सुनसहित पक्राउ परेका कुलबहादुर सुनुवारलाई प्रहरीले छाडिदिएको छ । प्रहरीले मंगलबार बिहान शंका लागेपछि सुनका गरगहनासहित सुनुवारलाई नियन्त्रणमा...

विराटनगर विमानस्थलबाट बरामद भएको २० तोला सुन वैधानिक

विराटनगर : प्रहरीले विराटनगर विमानस्थलबाट २० ताेला सुनसहित एक जनालाई पक्राउ गरेको छ। विमानस्थलबाट २० ताेला सुनका गहनासहित सुनसरीको इटहरीका करिब ५० वर्षीय कुलबहादुर सुनुवारलाई...

विराटनगर विमानस्थलबाट २० ताेला सुनसहित एक जना पक्राउ

विराटनगर : प्रहरीले विराटनगरबाट अवैध सुर्ती बरामद गरेको छ । विराटनगर १५ स्थित १ नम्बर ढाट छेउबाट शनिवार राती प्रहरीले १७ बोरा सुर्ती बरामद...

विराटनगरबाट अवैध सुर्ती बरामद

विराटनगर : प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा व्यवस्थित पार्किङ छैन। अस्तव्यस्त पार्किङले सहर कुरूप बनेकाे र दुर्घटना निम्त्याउने खतरा बढेको स्थानीयहरु बताउँछन्। विराटनगरमा अव्यवस्थित...

अस्तव्यस्त पार्किङले कुरुप बन्यो विराटनगर (फोटोफिचर)

विराटनगर : सशस्त्र प्रहरीले बन्दा बोकेर भारत जान लागेको ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको छ । प्रहरीले विराटनगरबाट प्रदेश १ –०२– ००१ ख ८६७७...

विराटनगरबाट १५६ केजी गाँजा बरामद, चालक पक्राउ

विराटनगर : विराटनगरबाट काठमाडौँ उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएपछि यात्रुहरुलाई ओरालिएको छ । ६० जना यात्रु लिएर काठमाडौँ उड्न लागेको वाईटी ७८६...

विराटनगरबाट काठमाडौँ उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी

विराटनगर : विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले माध्यामिक शिक्षा परिक्षा (एसईई) उत्तिर्ण विद्यार्थीहरुलाई अभिनन्दन गरेको छ । स्कुलले बिहिबार एक कार्यक्रमको आयोजना गरी...

एसईई उत्तिर्ण विद्यार्थीलाई एभरेष्ट स्कुल विराटनगरले गर्‍यो अभिनन्दन

विराटनगर : मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसा् सुनसरीको धरान उपमहानगरपालिका ८...

विराटनगरबाट लागुऔषध सहित एक जना पक्राउ

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विराटनगर आएका उद्योग वाणिज्य तथा...

विराटनगरमा प्रदर्शनीस्थल निर्माणका लागि मेयरद्वारा आपूर्तिमन्त्रीको ध्यानाकर्षण

विराटनगर : प्रहरीले मोरङको विराटनगर महानगरपालिका १६ स्थित दरैयाबाट अवैध लत्ताकपडा र खाधान्न बरामद गरेको छ । मंगलबार बेलुका साढे ७ बजे बिशेष सुचनाको आधारमा...

विराटनगरबाट भन्सार छली गरी ल्याएको अवैध सामान बरामद
ताजा खबर
यो साता चर्चामा