Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ क्षेत्र नम्बर ५का सासंद योगेन्द्र मण्डलको तारिफ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य नेता रहेको बताएका छन्...

योगेन्द्रको तारिफ गर्दै प्रधानमन्त्री ओलीले भने – ‘मोरङ ५ का जनताले ठिक नेतृत्व चुन्नुभएको छ’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको शनिबार उद्घाटन गरेका छन् । आज आयोजित...

प्रधानमन्त्री ओलीद्वारा मोरङको जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएका छन् भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव...

आजको मौसम अपडेट : कोशीलगायत पहाडी भू-भागमा वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय गठबन्धनको राजनीति बढ्दै जाँदा महिलाको नेतृत्वमा कमी देखिएको टिप्पणी गरेकी छन्। शुक्रबार विराटनगरमा सुरु भएको स्थानीय तहका उपप्रमुख...

पूर्वराष्ट्रपति भण्डारीको टिप्पणी : ‘गठबन्धनका कारण महिला नेतृत्व घट्दो अवस्थामा’

विराटनगर । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा बजारबाट प्रहरीले नक्कली नोट ९खोटा मुद्रा० सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५...

झापामा नक्कली नोट छाप्ने युवक पक्राउ, लाखौँ रुपैयाँ बराबरको खोटा मुद्रा बरामद

विराटनगर । मोरङको तुलसी बहुमुखी सहकारी संस्थामा करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा दोषी ठहरिएका अध्यक्ष केदारनाथ शर्मालगायत तीन जनालाई मोरङ जिल्ला अदालतले सजाय तोकेको...

तुलसी सहकारी अपचलन प्रकरणमा अध्यक्ष शर्मासहित तीन जनालाई सजाय

विराटनगर । मोरङको विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न अन्तरपालिका जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाले जितेको छ। मोरङ जिल्ला खेलकुद विकास...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सुन्दरहरैंचालाई

सप्तरी  । बाढी र पहिरो जस्ता प्राकृतिक विपद्‌का बेला उद्धार कार्यका लागि अभ्यास गर्दै गरेका सशस्त्र प्रहरीका दुई जवान सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका...

सप्तकोशीमा उद्धार अभ्यासका क्रममा दुई सशस्त्र प्रहरी बेपत्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलमा देखिएको भिजिट भिसा प्रकरणबारे संसदमै विस्तृत जवाफ दिने बताएका छन्। बुधबारको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा...

“भिजिट भिसा प्रकरणको जवाफ संसदमै दिनेछु” : गृहमन्त्री लेखक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्याय, समानता र समावेशीताको आधारमा जातीय विभेद अन्त्य गर्दै सामाजिक एकता तथा सहिष्णुताको विकास गर्नु आजको आवश्यकता...

जातीय विभेद अन्त्य गर्दै सामजिक एकता विकास गर्नु आजको आवश्यक्ता : मुख्यमन्त्री कार्की
ताजा खबर
यो साता चर्चामा