Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने भएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता नामावलीमा...

अन्तिम मतदाता नामावली प्रकाशन गर्दै आयोग, झन्डै १ लाखकाे नाम हटाइयाे

विराटनगर । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी...

नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

विराटनगर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२...

आजको विदेशी मुद्राको विनिमय दर

विराटनगर । भारतमा बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ प्रदर्शनलाई ध्यानमा राख्दै सिनेमाघरहरूमा सुरक्षा कडा पारिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको उक्त फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन सुरु...

आरआरको क्रेज : हलको पर्दा जोगाउन काँडेतार

बर्जु । बर्जुमा जारी प्रथम बर्जु गोल्ड कपको उपाधी १ नं प्रदेश प्रहरी विराटनगरले उपाधि जितेका छन् । सनिबार भएको खेलमा एचएफसी सुनसरीलाई १...

बर्जु गोल्ड कपको उपाधि प्रहरीलाई

मस्कोरकिभ । रुसले युक्रेनविरुद्ध पहिलो चरणको युद्ध सकिएको घोषणा गरेको छ । एक महिनाअघि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आफ्नो ‘रणनीति परिवर्तन गर्न’ युद्ध...

रुसद्वारा पहिलो चरणको युद्ध सकिएको घोषणा

बर्दिया । यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ । शनिबार अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको...

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् । शनिबार आक्रमणमा...

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

चैत्र १२ बर्जु । राष्ट्रिय प्रजातन्त्र पार्टीको बर्जु गाउँपालिका र सुनसरी क्षेत्र नं ३ ख को पार्टी कार्यालयको उद्घाटन गरिएको छ । बर्जु गाउँपालिकाको शुक्रबारेमा...

गुरुङले गरे बर्जु १ मा वडा अध्यक्षको उम्मेदवारी घोषणा

काठमाडौं । जापानको ओसाका सहरमा रहेको विभिन्न कम्पनीहरूले विभिन्न पदका लागि १५ जना नेपाली महिला कामदारको माग गरेका छ । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष...

जापानले माग्यो नेपाली कामदार : मासिक तलब कति ?
ताजा खबर
यो साता चर्चामा