Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकसरेन्सीसँग सम्बन्धि सबै मोवाईल एप्लिकेशनहरु बन्द गर्न निर्देशन दिएको छ।प्राधिकरणका उप निर्देशक रेवतीराम पन्थले सोमबार...

क्रिप्टोकरेन्सीको कारोबार हुने मोबाइल एप र बेवसाइट बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक ४१।४३ अंकले घटेर दुई हजार...

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से

विराटनगर । सौर्य मण्डल बाहिर ब्रह्माण्डमा ५ हजारभन्दा बढी बाह्य ग्रहहरूको पहिचान भएका छन् । अमेरिकी अन्तरिक्ष संस्थाले नासाले हालसम्म एक्जो प्लानेट्स९बाह्य ग्रह०को संख्या...

सौर्य मण्डलभन्दा बाहिर ५ हजार बढी ग्रह

विराटनगर ।  इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डिन्सलाई ४ विकेटले पराजित गरेको छ । घरेलु रंगशालामा टस हारेर...

मुम्बईमाथि दिल्लीको सानदार जित

दयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । दिउँसो भएको आगलागीबाट...

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु

विराटनगर । आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले भोट हाल्न पाउने भएका...

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताः सबैभन्दा बढी मोरङमा, कम मनाङमा

काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर...

कांग्रेसका अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा

काठमाडौँ ।विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै...

‘कमाउ अड्डा’मा रहेका कर्मचारीद्वारा निर्वाचन अधिकृत बन्न अस्वीकार

विराटनगर ।  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजकाे माैसम आंशिक बदली रहने जल तथा...

थाहा पाउनुस् आजकाे माैसम

नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्तामा त्यस्तो सहमति...

चीनसँग ९ सम्झौता : घाँस निर्यातदेखि रेलवे सम्भाव्यता अध्ययनसम्म
ताजा खबर
यो साता चर्चामा