विराटनगर । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो...
बागमती । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम...
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंमा ४६ दल सहभागी हुने भएका छन्। सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन...
विराटनगर । नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही चैत...
इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट आज ९मंगलबार० एक खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा...
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले नयाँ सोसल मिडिया प्लाटर्फम ल्याउने तयार गरेका छन् । नयाँ सोसल मिडिया...
रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य संगठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य...
एजेन्सी, न्युयोर्क । कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता...
एजेन्सी । निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनरत छ ।फिल्मले पाइरहेको प्रतिक्रियाले यसले एक हजार करोड बढी कलेक्सन गर्ने अनुमान गरिएको छ । प्रदर्शनको...
विराटनगर ।। त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पाहुना टोली पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८४ रनको...