Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर : नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ जनता समाजवादी पार्टी (जसपा) लाई छाडेको छ । अन्य निर्वाचन क्षेत्रमा भने एमालेले उम्मेदवार टुंगो लगाएको...

जसपासँगको गठबन्धनले सुनसरी-१ मा जयकुमारले टिकट पाएनन्, २ मा आचार्य

विराटनगर : पछिल्लो समय विराटनगरमा सामाजिक तथा राजनीतिक रुपमा स्थापित नाम हो, पर्शुराम बस्नेत । २०७९ मंसिर ४ गते हुन गइरहेको प्रदेशको निर्वाचनमा मोरङ...

संघर्षको नाम  हो ‘पर्शुराम’

विराटनगर : विराटनगरस्थित कोसी अस्पतालमा एक महिलाको पाठेघर फुटेपछि गर्भमै शिशुको मृत्यु भएको छ । प्रसूतिका लागि अस्पताल भर्ना भएकी सिर्जना परियारको शिशुको मृत्यु...

कोसी अस्पतालमा पाठेघर फुटेपछि गर्भमै शिशुको मृत्यु

विराटनगर : विराटनगर-३ स्थित कञ्चनबारीमा युवा व्यवसायी नवीन गिरीले साथी मार्ट सञ्चालनमा ल्याएका छन् । वडा दशै सुरुवात भएसँगै उनले मार्ट सञ्चालनमा ल्याएका हुन्...

विराटनगरमा गिरीले खोले साथी मार्ट

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर गलत गरेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारहरुसँग...

सरकारले जबरालाई नजरबन्दमा राखेर गलत गर्यो : कोइराला

विराटनगर : विराटनगर विमानस्थलको स्तरोन्नति र विस्तार रोकिने गरी संघीय सरकारले रोक्का गरेको जग्गा फिर्ता गर्ने निर्णय गरेपछि नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष...

विराटनगरको विकास रोक्न खोजियो : अध्यक्ष थापा

विराटनगर । विराटनगर महानगरका मेयर नागेश कोइरालाले ७ लाख रुपैया जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार कोइरालाले जरिवाना तिर्नुपर्ने भएको...

विराटनगरका मेयर काेइरालले तिर्नु पर्ने भाे ७ लाख रूपैया जरिवाना

विराटनगर : विराटनगरमा औषधी व्यवसायीहरुसँग धाकधम्की दिएर पैसा माग्ने गिरोह सक्रिय बन्दै गएको छ । विभिन्न डर त्रास र धम्की देखाएर विराटनगरका औषधी व्यवसायी तथा...

विराटनगरमा औषधी व्यवसायीलाई धम्काएर पैसा माग्ने पक्राउ

विराटनगर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाइ विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः अध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको निर्वाचनमा न्यौपानेको अध्यक्षतामा १३...

लेखापढी कानुन व्यवसायी एशोसिएशन विराटनगरको अध्यक्षमा पुनः न्यौपाने विजयी

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिपक्षलाई विभिन्न झुठा आरोप लगाएर जनतामा भ्रम फैलाइरहेको बताएका छन् । शनिवार विराटनगरमा पत्रकारहरुसँगको...

गठबन्धनका नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेका छन् : अध्यक्ष ओली
ताजा खबर
यो साता चर्चामा