Online Nepal
शुक्रबार, कार्तिक १४ २०८३

विराटनगर : एमालेसँगको सहकार्यलाई निरन्तरता दिने विषयमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र संघिय परिषद् अध्यक्ष अशोक राईको मत बाझिँएको छ । गत आइतबार...

एमालेसँगको सहकार्यलाई लिएर जसपाका अध्यक्ष यादव र राईको मत बाझिँयो

कुश्मा : वनको माझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालय कक्षाकोठाका ढोका...

पर्वतमा एक्ला विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

काठमाडौं : राजीव गुरुङ भनेर चिनिने दीपक मनाङे माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्। मनाङको प्रदेश सभा ‘ख’ बाट निर्विराेध निर्वाचित उनी...

एकीकृत समाजवादीमा प्रवेश गरे दीपक मनाङे

काठमाडौं : सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमति भएको छ । सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अहिलेकै...

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

विराटनगर : सुनसरीको इटहरीमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको...

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा इटहरीबाट चार जना पक्राउ

विराटनगर : आम निर्वाचन २०७९ को प्रतिनिधिसभा र प्रदेशसभाको सम्पूर्ण मत विवरण आइसकेको छ । प्रतिनिधिसभातर्फ १६५ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले...

जसले स्वतन्त्र भएर चुनाव जिते

काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतकाे जरिवाना रकम बुझाएका छन् । दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित...

निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना

विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेको छैन् । आम निर्वाचन ०७९ मा थ्रेस होल्डु कटाउन नसक्दा उक्त पार्टीले...

‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

विराटनगर : उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट दुई जना घाइते भएका छन् । टिपरको ठक्करबाट सोही ठाउँका ४० वर्षीया कल्पना कार्की...

उदयपुरको कटारीमा टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि  जिल्ला प्रहरी...

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीब्र
ताजा खबर
यो साता चर्चामा