काठमाडौं : राजीव गुरुङ भनेर चिनिने दीपक मनाङे माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।
मनाङको प्रदेश सभा ‘ख’ बाट निर्विराेध निर्वाचित उनी साेमबार एसमा प्रवेश गरेका हुन्। सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै उनले एकीकृत समाजवादीमा प्रवेश गरेका बताएका छन्।
उनी गण्डकी प्रदेशका स्वतन्त्र सांसद हुन्।
विज्ञप्ति:
