काठमाडौ । विश्वको सर्वाधिक धनाढ्य व्यक्तिकोAV सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ। फोर्ब्सको रियल(टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै...
विराटनगर । हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्हिको...
विराटनगर । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड...
विराटनगर । बर्जुमा मानवअधिकार समुह गठन गरिएको छ । जीतनारायाण चौधरीको अध्यक्षतामा विहिबार २१ सदस्य मानवअधिकार समुह गठन गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र...
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको...
बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना...
विराटनगर : संबिधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदिय पत्रकाहहरुको चार दिने भेला सम्पन्न भएको छ । संसदिय...
कैलाश चापागाईं/विराटनगर : प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी ४० जित्दै पहिलो पार्टी बनेको नेकपा एमालेले प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाउने भएको...
विराटनगर । कतारमा जारी फिफा विश्वकप फुटबलको मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि-क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । कतार विश्वकपमा साविक...
काठमाडौँ । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । समानुपातिकतर्फ एमालेले ३४ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेस समानुपातिकतर्फ...