Online Nepal
सोमबार, कार्तिक १० २०८३

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दीया कार्कीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद...

पूर्व प्रदेश सांसद कार्की कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त

विराटनगर : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको वित्तीय अपराध एजेन्सीले बिहीबार केजरीवाललाई सहरको मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा पक्राउ गरेको...

दिल्लीका मुख्यमन्त्री केजरीवाल मदिरा भ्रष्टाचार मुद्दामा पक्राउ

विराटनगर : कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति...

मन्त्री उप्रेतीद्वारा रतुवामाईमा स्मृति प्रतिष्ठानको भवन उद्धाटन

विराटनगर : महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंग्सको कप्तानीबाट राजीनामा दिएका छन् । धोनीले आईपीएलको मुखैमा आएर कप्तानबाट राजीनामा दिएका हुन् । आईपीएल २०२४ शुक्रबारबाट...

धोनीले राजीनामा दिएपछि रुतुराज बने चेन्नाईको नयाँ कप्तान

विराटनगर : विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक वृद्धको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर विमानस्थलमा अचेत भएर लडेका पाँचथरको फिदिम नगरपालिका रानीटारका ६६...

विराटनगर विमानस्थलमा अचेत भएर लडेका वृद्धको मृत्यु

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट...

कार्यकर्तालाई ओलीको निर्देशनः टिकट पाउन पार्टी र जनताको काममा सक्रिय हुनुहोस्

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे...

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

विराटनगर : सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना...

काेशीमा तीन महिनामा ४८८ आगलागीका घटना, १२ जनाको मृत्यु

विराटनगर : झापामा धारिलो हतियार खन्ती प्रहार गरी एक युवाले आफ्नै साथीको हत्या गरेका छन् । बिहीबार बिहान ५ बजे भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी...

झापामा धारिलो हतियार प्रहार गरी सँगै सुतेको साथीको हत्या

धरान : सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बुधबार बेलुका किशोरीको शव फेला परेको...

धरानमा कक्षा १२ मा पढ्ने किशोरीको शव फेला
ताजा खबर
यो साता चर्चामा