Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौं । नेपाल–चीनको सिमानामा पर्ने रसुवाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको छ...

बाढीले मितेरी पुल बगायो, भन्सारमा रहेका सबै गाडी बगे

सुनसरी । सुनसरी जिल्लामा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८/र८२ मा हिउँदे मकै उत्पादन अघिल्लो...

सुनसरीमा बढ्यो हिउँदे मकैको उत्पादन

झापा । राष्ट्रिय योजना आयोग र निजी क्षेत्रबीच उद्योग, वाणिज्य, भन्सार र निर्यात सम्बन्धी विषयमा गहन अन्तरक्रिया कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ। नेपाल...

निजी क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया सम्पन्न

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक, सन्तुलित र विकासमुखी रहेको...

कोशी प्रदेशको बजेट यथार्थपरक र सन्तुलित : आर्थिक मामिला मन्त्री मगर

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश...

कोशी प्रदेशको ३५ अर्ब ८८ करोडको बजेट सार्वजनिक, समावेशी र दिगो विकासमा जोड

विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना दिउँसो ३ बजे प्रदेश...

कोशी प्रदेशको आगामी वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (असार १ गते)देखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्...

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित “स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रम” सम्पन्न भएको छ।...

स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम सम्पन्न

विराटनगर । मोरङको तुलसी बहुमुखी सहकारी संस्थामा करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा दोषी ठहरिएका अध्यक्ष केदारनाथ शर्मालगायत तीन जनालाई मोरङ जिल्ला अदालतले सजाय तोकेको...

तुलसी सहकारी अपचलन प्रकरणमा अध्यक्ष शर्मासहित तीन जनालाई सजाय

काठमाडौं  । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि युवा तथा खेलकुद क्षेत्रका लागि हालसम्मकै धेरै ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको...

खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन
ताजा खबर
यो साता चर्चामा