Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर : नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ बाट ११ जना नेता महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जसमा पूर्व प्रदेशसभा सदस्य, पूर्वमेयरदेखि...

कांग्रेस महासमिति सदस्यमा मोरङ-२ बाट ११ जना निर्वाचित

विराटनगर : मोरङ क्षेत्र नम्बर-२ मा एमालेले आफ्नो पक्षमा माहोल बढ्दै गएको बताएको छ । जसपासँगको तालमेल र अन्य पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुको...

मोरङ २ : आफ्नो पक्षमा माहोल बनाउँदै एमाले

विराटनगर : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल र कांग्रेस नेतृ सुजता कोइरालाबीच प्रतिस्पर्धा...

मोरङ २ : गिरिजापूत्री सुजतालाई ऋषिकेशको टक्कर

विराटनगर : लालीगुराँस स्पोटिङ क्लब विराटनगर रतुवामाईमा जारी अन्तरपालिका क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेको छ । रतुवामाई-६ स्थित...

रतुवामाई अन्तरपालिका स्तरीय फुटबल : उद्घाटन खेलमा लालीगुराँस विजयी

विराटनगर : नेकपा एमालेबाट मोरङ २ को प्रदेश निर्वाचन (क) बाट मेघराज कट्टेलको नाम सिफारिस भएको छ । शनिबार प्रदेश निर्वाचन कमिटिले कट्टेलसहित ९...

मोरङ २ (क) मा एमालेबाट कट्टेलसहित ९ जनाको नाम सिफारिस

विराटनगर : निर्वाचनको मिति घोषणासँगै केन्द्रीय राजनीतिमा सधैं प्रभावशाली जिल्लाको पहिचान बनाएको मोरङमा सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ । मोरङ २ मा विगतका चुनावी...

प्रदेशमा कट्टेलको चर्चा

विराटनगर : मोरङ २ (क) कांग्रेसबाट पूर्वमेयरदेखि वकिल, वडा अध्यक्षसम्मको नाम सिफारिसआगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ। नेपाली...

मोरङ २ (क) : कांग्रेसबाट पूर्वमेयरदेखि वकिल, वडा अध्यक्षसम्मको नाम सिफारिस

विराटनगर : मोरङको रतुवामाईबाट सशस्त्र प्रहरीले तस्करीको गहुँ लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ। रतुवामाई नगरपालिका–१ हडियाडाँडाबाट दुई सय १० बोरा गहुँसहित ट्रक नियन्त्रणमा...

रतुवामाईबाट तस्करीको गहुँ लोड गरिएको ट्रक नियन्त्रणमा

विराटनगर : मोरङको रतुवामाईबाट लागुऔषधसहित दुई जना पक्राउ  परेका छन् । रतुवामाई ४ पैयामारीबाट प्रहरीले निषेधित लागुऔषध सहित दुई जनालाई प्रहरीले  पक्राउ गरेको हो...

रतुवामाईबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर : नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका नेता इश्वर खनाल एमालेमा प्रवेश गरेका छन् । शिक्षक संघ रतुवामाईका पूर्व सचिव रहेका उनले केही दिन...

शिक्षक संघका पूर्व सचिव खनाल एमालेमा प्रवेश
ताजा खबर
यो साता चर्चामा