Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा जारी प्रथम चासोक तङ्नाम कप भलिबल प्रतियोगिताको उपाधि कादुपाडा युवा क्लबले जितेको छ । मंगलबार सम्पन्न फाइनलमा त्रिवेणी युवा क्लबलाई...

भलिवलको उपाधि कादुपाडालाई

विराटनगर : मधेश प्रदेशले राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको...

राष्ट्रिय खेलाडीको बर्चश्व भएको आर्मी मधेश प्रदेशसँग स्तब्ध!

एजेन्सी : भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलिया जीवितै रहेको छ...

म्याक्सवेलको विस्फोटक ब्याटिङमा भारतविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

विराटनगर : बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउण्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ...

विराटनगरका सामुदायिक विद्यालयका छात्रा खेलाडीहरूलाई सहयोग गरिने

काठमाडौँ : विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलविरुद्ध अर्जेन्टिना विजयी भएको छ । आज बिहान ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–०...

विश्वकप छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

एजेन्सी : भारतीयटिमका पूर्वकप्तान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् । उनले यसपटक ११ खेलमा...

विराट कोहली बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप- २०२३ काे उपाधि अस्ट्रेलियाले जितेकाे छ। आयाेजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेकाे हाे। याे सँगै अस्ट्रेलिया...

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । एकदिवसीय विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छन् । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा दिउँसो सवा २ बजे खेल हुनेछ...

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिडदै

काठमाडौं । महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । हङकङमा जारी चार देश सम्मिलित सिरिजको अन्तिम खेलमा...

महिला टी–२० सिरिजमा नेपालले ६७ रनले हरायाे

काठमाडौं : अष्ट्रेलिया आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपकाे फाइनलमा पुगेकाे छ। अष्ट्रेलिया बिहीबार राति साउथ अफ्रिकालाई ३ विकेटले पराजित गर्दै विश्वकपकाे फाइनलमा पुगेकाे हाे। जितकाे लागि...

अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा
ताजा खबर
यो साता चर्चामा