Online Nepal
शनिबार, कार्तिक ८ २०८३

विराटनगर : सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएकी कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बूले अझै मन्त्रीनिवास छाडेकी छैनन् । कानुनतः मन्त्री पद गुमेका १५ दिनभित्र...

पूर्वमन्त्री लिम्बूको लोभः पदमुक्त भएको महिना दिन बितिसक्दा पनि छाडिनन् क्वाटर

विराटनगर : नेकपा एमालेका नेता विनोदप्रसाद ढकाल केन्द्रीय सदस्यबाट पदमुक्त भएका छन् । एमालेको विधानको धारा ६७ (४) अनुसार उनी पदमुक्त भएका हुन् । उक्त...

एमालेको केन्द्रीय सदस्यबाट पदमुक्त भए विनोद ढकाल

विराटनगर : नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । एमाले गण्डकीको प्रथम प्रदेश अधिवेशनबाट शर्मा प्यानलसहित निर्वाचित भएका हुन् । शर्मा...

एमाले गण्डकीको अध्यक्षमा शर्मा, पदाधिकारीमा पीएसको प्यानलनै वियजी

विराटनगर : नेकपा एमालेका नेता एवम् कोशी प्रदेश अध्यक्षका प्रत्यासी विनोद ढकालले आफूलाई हराउन प्रदेशको सत्ता प्रयोग गरिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन...

मलाई हराउन प्रदेशको सत्ता प्रयोग भयो : विनोद ढकाल

काठमाडौ : नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा...

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

विराटनगर : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशको हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको भएको बताए छन् । कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (क)...

देशको हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : डा. रिजाल

विराटनगर : नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको अध्यक्षमा निराजन राय सर्वसम्मत निर्वाचित भएका छन् । क्याम्पस कमिटीको सातौँ एकाई सम्मेलनले...

अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको अध्यक्षमा राय

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै आरोप लगाएका छन् । प्रदेश कमिटीको शपथ ग्रहण...

प्रदेशको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप, निर्वाचन प्रमुख भन्छन्: गलत ब्रिफिङ गरियो 

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भएपनि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कोशी प्रदेशका नवनिर्वाचित कार्यसमितिको शपथ...

कोशी प्रदेशमा मध्यावधिको तयारीमा रहन अध्यक्ष ओलीको निर्देशन

विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पदाधिकारी र केही सदस्यको मतगणना सम्पन्न...

एमाले कोशी अधिवेशनः हेर्नुहोस् मतगणनाको अन्तिम नजिता
ताजा खबर
यो साता चर्चामा