Online Nepal
शनिबार, कार्तिक ८ २०८३

विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विनोद ढकालले कम्तिमा ५ हजार युवालाई रोजगार दिलाउँने बताएका छन्...

पाँचहजार बढी युवालाई रोजगार बनाइनेछ : विनोद ढकाल

विराटनगर : इलाम क्षेत्र नम्बर १ मा यसपटकको निर्वाचन रोचक हुने भएको छ । यो क्षेत्रमा नेकपा एमालेका दुई पूर्व सहकर्मीको भिडन्त हुँदैछ । तत्कालीन...

इलाम १ : आफ्नै पूर्व कार्यकर्तासँग चुनाव लड्दै झलनाथ खनाल

विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी मोरङका नेता मनोरथ भण्डारी एमाले प्रवेश गरेका छन् । भण्डारीलाई शनिबार नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले...

नेकपा एसका उर्लाबारी इन्चार्ज भण्डारी एमालेमा प्रवेश

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन इ—बुलेटिन सञ्चालन गरेको छ । आयोगले स्थापना गरेको प्रेस...

निर्वाचन इ-बुलेटिनको शुभारम्भ

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर«ङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार लालबाबु पण्डितले मंसिर ४ पछि नेकपा एमालेको सरकार...

‘विकास, समृद्धि र सुशासनका लागि मंसिर ४ पछि एमालेको सरकार बन्नुपर्छ’– नेता पण्डित

विराटनगर : मोरङ क्षेत्र नम्बर ३ मा पूरानै प्रतिस्पर्धि चुनावी मैदानमा छन् । पूरानै प्रतिस्पर्धिको चुनावी भिडन्त रोचक बन्दै गएको बेला रेखा थापाको इन्ट्रीले...

मोरङ ३ : भानुभक्त र सुनिलको भिडन्तमा रेखाको ‘इन्ट्री’

gathकाठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।...

गठबन्धनको बैठक सकियो, यस्ता छन् निर्णय

विराटनगर : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसेन पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । बिहिबार एमाले अध्यक्ष केपी शर्मा...

माओवादीका केन्द्रीय सदस्य जाकिर हुसेन एमालेमा प्रवेश

विराटनगर : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल र कांग्रेस नेतृ सुजता कोइरालाबीच प्रतिस्पर्धा...

मोरङ २ : गिरिजापूत्री सुजतालाई ऋषिकेशको टक्कर

विराटनगर : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा महिला उम्मेदवार बनाएको छ । एमालेले...

कांग्रेसका प्रभावशाली नेता डा. खड्कासँग दास्रोपटक भिड्दै एमालेकी मञ्जु
ताजा खबर
यो साता चर्चामा