Online Nepal
शनिबार, कार्तिक ८ २०८३

विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ (२) का प्रदेशसभा उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एमाले...

घिमिरे भन्छन् : ‘विराटनगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एमाले प्रतिबद्ध छ’

विराटनगर : मोरङ निर्वाचन क्षेत्र नम्बर-४ मा सत्ता गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारले घरदैलोदेखि...

मोरङ ४ : तीव्र चुनावी अभियानमा गठबन्धन

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले मुलुकको संघीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको...

जसपा घोणापत्र : सञ्चार प्रणालीको विकास प्राथमिकतामा

विराटनगर : नेकपा एमाले प्रदेश १ ले प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । एमालेले शनिबार विराटनगरमा २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । एमालेले...

एमालेको प्रदेशस्तरीय प्रतिवद्धतापत्र सार्वजनिक, विराटनगरलाई आर्थिक राजधानी बनाउने

विराटनगर : नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ मा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी...

क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी : ढकाल

काठमाडौं : जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहबाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन्। राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी...

मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संघर्ष आवश्यक : अध्यक्ष यादव

विराटनगर : मोरङ क्षेत्र नम्बर-२ मा एमालेले आफ्नो पक्षमा माहोल बढ्दै गएको बताएको छ । जसपासँगको तालमेल र अन्य पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुको...

मोरङ २ : आफ्नो पक्षमा माहोल बनाउँदै एमाले

विराटनगर : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले गठबन्धनमा भोट हाल्न पाउँदा आफू खुसी भएको बताएका छन् । शुक्रबार साँझ मोरङ क्षेत्र नम्बर-४...

अमनलालको तारिफ गर्दै रिजालले भने- ‘संविधान रक्षाका लागि गठबन्धनमा भोट हाल्छु’

विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले मंसिर ४ गते गठबन्धन नामक लुतो फ्याल्ने दिन...

लालबाबु पण्डित भन्छन् : ‘मंसिर ४ गते गठबन्धन नामक लुतो फाल्ने दिन हो ‘

विराटनगर : मोरङ-३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे-८ का माहिलाहरू उत्साहित भएका हुन् । आज चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८...

पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै मोरङ ३ का महिला उत्साहित, रेखालाई भव्य स्वागत
ताजा खबर
यो साता चर्चामा