Online Nepal
सोमबार, कार्तिक १० २०८३

काठमाडौं : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई...

प्रचारप्रसारका क्रममा सरकारी साधन स्रोतको प्रयोगमा रोकबारे निर्वाचन आयोगको विशेष निर्णय

विराटनगर : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । दिपावली, नेपाल संवत् र छठ पर्वको...

पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनु हुँदैन : थपलिया

विराटनगर : निर्वाचन आयोगले एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ। इटहरी उपमहानगरपालिका-१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका...

विपक्षीलाई गोली र छुरा हान्ने धम्की दिएकी चौधरीसँग स्पष्टीकरण माग

लामो समयदेखि एमालेको राजनीतिमा लाटगेका योगेन्द्र मण्डल ‘जोगी’ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । मोरङ क्षेत्र नम्बर ५ मा एमालेबाट...

‘एक घर, एक रोजगारी’ मेरो प्रमुख एजेण्डा : योगेन्द्र मण्डल (अन्तरवार्ता)

विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको हित विपरित काम गर्नेहरुलाई नेकपा एमाले मोरङले कारबाही गरेको छ । एमाले...

योगेन्द्र मण्डल एमालेबाट निष्काशित, खतिवडालाई १५ दिने अल्टिमेटम

काठमाडौं : हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात्...

आज नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा

विराटनगर : सरकारले आजबाट सार्वजनिक विदा दिएको छ । नेपालीहरुको महान चाड शुभ दिपावलीका अवसरमा तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनिक विदा दिएको हो...

आजबाट तिहारको विदा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् । आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त...

गठबन्धनले हारे देश संकटमा पर्छ : देउवा

काठमाडौं : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन्। राजनीतिक स्थिरताका लागि शत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उनले बताए। ओलीलाई...

राजनीतिक स्थिरता नभई देश विकास हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन्। पार्टीको २१...

चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ : राजेन्द्र लिङ्देन
ताजा खबर
यो साता चर्चामा