विराटनगर : सरकारले आजबाट सार्वजनिक विदा दिएको छ । नेपालीहरुको महान चाड शुभ दिपावलीका अवसरमा तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनिक विदा दिएको हो ।
सरकारले कात्तिक १३ गतेसम्म विदा दिएको छ । सोमबारदेखि भाइटिकाको शुक्रबारसम्म सरकारले तिहार बिदा दिएको छ ।
कात्तिक १३ गते छठ पर्वको विदा छ । कात्तिक १४ गते सोमबारबाट मात्र सरकारी कार्यालय खुल्नेछन् ।