Online Nepal
सोमबार, कार्तिक १० २०८३

विराटनगर : मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका १ घर भएमा ५० वर्षीय डिकबहादुर विकको मृत्यु...

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरुले आचारसंहिता उल्लंघन गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा निर्वाचन अयोगले आयोजना...

स्पष्टीकरण सोध्दा कोलाहल मच्चियो, कारबाही गरे भूकम्प आउँछ होला : थपलिया

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख...

अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई बिहीबार आयोगले स्पष्टीकरण...

माधव नेपाललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

विराटनगर : “बाच्छोलाई वारि नै रोकेर गाईलाई मात्र खोलो तार्न नखोज्नुहोस्, बाच्छो वारि नै छोडिए माउको पनि भलो हुँदैन,” नेपाली कांग्रेसले विराटनगरको अतिथि सदनमा...

मोरङमा भीम-केदार हराउन कांग्रेसभित्रैबाट ‘घेराबन्दी’ भएपछि संकटमा शेखर !

सिरहा : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९...

सिरहामा ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

विराटनगर : उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ । त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान...

उदयपुरमा पोखरीमा डुबेर एकको मृत्यु

विराटनगर । आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ...

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले बुधबार विराटनगरमा शुभकामना कार्यक्रम गरेको छ । चाडपर्वको अवसर पारेर परिसंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले प्रदेशको...

विराटनगरमा उद्योग परिसंघको शुभकामना

विराटनगर : विराटनगरमा रहेर झन्डै साढे तीन वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्री भएका हिक्मत कार्की अरु मन्त्रीहरुभन्दा मिजासिला र सरलरुपमा प्रस्तुत हुन्थे ।...

हिक्मत कार्की जसले जनताको सुरक्षालाई मजबुत बनाए
ताजा खबर
यो साता चर्चामा