Online Nepal
सोमबार, कार्तिक १० २०८३

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारीको बैठकले...

राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले पनि उम्मेदवारी दिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासकाे मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेससँगको सत्ता सहकार्य ताेडर नेकपा एमालेसहितको दलसँग नयाँ समीकरण...

फागुन ३० मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

खोटाङ : उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुङ्गाले हलेसी तुवाचुङ नगरपालिकाका तत्कालीन लेखा प्रमुख  (पाँचौँ तहका कर्मचारी) माधव आचार्यको पक्षमा परमादेश जारी गरेको छ...

हलेसीका तत्कालीन लेखा प्रमुख आचार्यको सरुवा कार्यान्वयन नगर्न उच्च अदालतको परमादेश

विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) भोजपुर जिल्ला कमिटीको अध्यक्षमा जोत्सना राई चयन भएकि छन् । दोस्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा...

अनेमसंघ भोजपुरको अध्यक्षमा जोत्सना राई

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल...

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी र कर्णाली विजयी

विराटनगर : कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। बुधबार मुख्यमन्त्री तथा...

लाजेहाङको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा सहभागी हुने भएकाे छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा बसेकाे केन्द्रीय सचिवालयले...

नेकपा एस पनि सरकारमा सहभागी हुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा नेकपा एमालेले शीर्ष नेतृत्व नपठाउने भएको छ। नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका...

एमाले रघुवीर महसेठको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा...

सरकारलाई कांग्रेसकाे सर्मथन फिर्ता, संसदमा सशक्त प्रतिपक्ष
ताजा खबर
यो साता चर्चामा