Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र...

मौद्रिक नीति : यस्ता छन नयाँ प्रावधान

भोजपुर : भोजपुर पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई व्यावसायिक पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनी व्यावसायिक बुंगुरपालन...

बंगुर पालेरै मनग्य आम्दानी गर्दै सुगम

विराटनगर : आर्थिक वर्षको अन्तमा मात्रै कार्यक्रम हुने गरेको आलोचना भएपछि कोशी प्रदेश सरकारले साउनदेखिनै विकासे कार्यक्रमहरुलाई अगाडी बढाउने तयारी गरेको छ । कोशी प्रदेशका...

साउन लाग्दै विकासे कार्यक्रमहरु अगाडी बढाउने कोशी सरकारको तयारी

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानहरुलाई दूधको भूक्तानी उपलब्ध गराउनका लागि पहल थाल्नु भएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका ८...

किसानहरुलाई दूधको भूक्तानी उपलब्ध गराउन मुख्यमन्त्री कार्कीको पहल

काठमाडौँ : चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु...

११ महिनामा साढे पाँच प्रतिशतले बढ्यो महँगी

विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चासो राखेपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको छ । रिलायन्सले (भोलि) बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि...

लेखा समितिको चासोपछि रिलायन्स स्पिनिङको आईपीओ रोकियो

बेलबारी : मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको...

मोरङमा चैते धान उत्पादनमा वृद्धि

विराटनगर : अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेशमा दुई लाख ७६ हजार तीन सय ८३...

कोशी प्रदेशमा १४ प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ७८ करोड ९० लाख ३३ हजार बराबरको बजेट ल्याएको छ । सोमबार उपप्रमुख दमयन्ता चुडालले...

रतुवामाईले ल्यायो ७८ करोड ९० लाखको बजेट

विराटनगर : कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...

कोशी प्रदेश सरकारले ल्याएको बजेट पारित
ताजा खबर
यो साता चर्चामा