Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विराटनगर : नेकपा एमालेले गएको स्थानीय निर्वाचनको समिक्षा गर्दै अब हुने संघ र प्रदेशको निर्वाचनमा कार्यकर्तालाई लाग्नका लागि निर्देशन दिएको छ । विराटनगरमा आयोजित...

चुनावमा जुट्न एमालेको निर्देशन

विराटनगर : नेकपा एमालेको प्रदेश एक स्तरीय प्रशिक्षण तथा विस्तारित बैठक कार्यक्रम चलिरहँदा नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि एंव रंगेली नगरपालिकामा २०७४ सालको उपमेयर उम्मेदवार...

कांग्रेसकी क्षेत्रीय प्रतिनिधि मण्डल एमालेमा प्रवेश

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा विगतको निरन्तरताकै रूपमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेतृत्वका रूपमा स्थापित व्यक्तित्व पम्फा भुसाल हुनुहुन्छ । उहाँकै जोडबलमा सरकारले...

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : ऊर्जामन्त्री पम्फा भुसाल (अन्तर्वार्ता)

दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता...

दैलेखमा पानी ट्यांकीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय...

तोलामा दुई सय रुपैयाँले घट्याे सुनकाे भाउ

गोकर्णेश्वर नगरपालिका-५, जाेरपाटीमा पानीको बोरिङ खन्दा ग्यास निस्किएको छ । मंगलबार बिहान बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । प्रहरीका...

जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो

विराटनगर : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता खारेजी केटाकेटीको खेले जस्तो नभएको बताएका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा...

संघीयता केटाकेटी खेले जस्तो संशोधन हुने विषय होइन : पोखरेल

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८...

प्रदेशको नामकरण प्रक्रिया चाँडै सुरु हुन्छ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणको विषयलाई लिएर गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । प्रदेशको नाम किरात राख्न माग गर्दै मुख्यमन्त्री तथा...

मुख्यमन्त्री राईको गैरजिम्मेवार अभिव्यक्ति – ‘प्रदेशको नाम किरात नराखे देश विखण्डनमा जान्छ’

विराटनगर : प्रदेश नं. १ को नाम किरात राख्न दबाब दिदैँ किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेश १ मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् ।...

प्रदेशको नाम किरात राख्नुपर्ने माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ
ताजा खबर
यो साता चर्चामा