Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विराटनगर : मोरङको उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले आइतबार बेलुका उर्लाबारी नगरपालिका २ झण्डी चौकबाट प्रतिबन्धित औषधीसहित एक...

उर्लाबारीबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

विराटनगर : मोरङको जहदा गाउँपालिकाबाट एक ट्याक्टर मदिरा बरामद भएको छ । भारत तस्करी हुन लागेको एक ट्याक्टर मदिरा मोरङ प्रहरीले बरामद गरेको हो...

मोरङको जहदाबाट एक ट्याक्टर मदिरा बरामद

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ। नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो...

नवलपरासी कोभिडविरुद्धको पूर्ण खोप लगाउने जिल्ला

साउदी अरबमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ। साउदी अरबमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल...

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। आइतबार दिउँसो वर्षातसहित परेको चट्याङले डुङ्गेश्वर गाउँपालिका–२ का सेर्माकोटका १२ जना घाइते भएका हुन। स्थानीय रमेश सिंह लगायतको...

दैलेखको डुङ्गेश्वरमा चट्याङ पर्दा १२ जना घाइते

ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छन्। अखिल (क्रान्तिकारी)ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उनले...

छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस्...

‘कारागार व्यवस्थापन विधेयक २०७६’ पारित

प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२...

प्रदेश १ : प्रदेश प्रज्ञा-प्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना हुँदा अन्य १७ जना...

पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु

भक्तपुर : भक्तपुरकाे सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएकाे छ भने १२ जना घाइते भएका छन्। आइतबार दिउँसाे काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा...

भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्याप्दा ३ को मृत्यु, १२ जना घाइते
ताजा खबर
यो साता चर्चामा