Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एकता, सम्बाद र सहकार्यबाट नै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिने बताएका छन् । आज सहिद दिवसको अवसरमा...

समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्नु नै सहिदहरुप्रति सम्मान : मुख्यमन्त्री कार्की

विराटनगर  । कोशी प्रदेश सरकारले असन्तुष्ट पक्षहरूसँगको विवाद समाधानका लागि वार्ता प्रक्रिया अघि बढाउने उद्देश्यले औपचारिक आह्वान गरेको छ। प्रदेश सरकारले गठित वार्ता समितिले...

कोशी प्रदेश सरकारद्वारा असन्तुष्ट पक्षलाई वार्ताको लागि आह्वान

विराटनगर । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा आजदेखि सुरु भएको महानगरस्तरीय कबडी प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १४ विजयी भएको छ...

महानगरस्तरीय कबडी प्रतियोगिता सुरु

काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा अनुमति नलिई नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल गर्न रोक लगाइने प्रस्ताव गरिएको छ । सरकारका प्रवक्ता...

फेसबुकलगायतका सामाजिक सञ्जालले नेपालमा अनुमति नलिए रोक लागइने

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी माघ १४ गतेदेखि २० गतेसम्मको कार्यतालिकासहित कोशी प्रदेशमा आएकी छिन् । राष्ट्रपतिबाट बाहिरिएपछि यतिलामो समयसम्म तालिका बनाएर पहिलो पटक...

पूर्वराष्ट्रपतिको कोशी प्रदेशमा दौडधुप, एमाले कार्यकर्ताको कुरा सुन्ने, जवाफ नदिने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि...

स्थानीय तहबिचको समस्या समाधान गर्न कानून बनाउदै प्रदेश सरकार

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा नै रहेको प्रस्ट्याएकी छिन् । पार्टीको राजनीतिमा सक्रिय हुने समय भने आइनसकेको उनले बताइन् । आज (सोमबार)...

राष्ट्रिय राजनीतिमै छु : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताएका छन् । आज विराटनगरमा राष्ट्रिय सूचना...

सूचनाको दूरुपयोग गर्ने क्रम बढ्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशमा भइरहेको हात्ती आतंक नियन्त्रण गर्न आज पनि कोशी प्रदेश सभामा सांसदहरुले माग गरेका छन् । आज प्रदेश सभाको शुन्य समयमा बोल्दै...

हात्ती आतंक नियन्त्रणको लागि काम गर्न सांसद बस्नेतको आग्रह

विराटनगर ।  विराटनगर महानगरपालिकाले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालाको विराटनगर महानगरका मेयर नागेश कोइरालाले...

महानगरको आयोजनामा सहकारीका सञ्चालकलाई नेतृत्व र व्यवस्थापन तालिम
ताजा खबर
यो साता चर्चामा