Online Nepal
शनिबार, कार्तिक ८ २०८३

विराटनगर : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर जातिय दंगा भड्काउने प्रयास भएको भन्दै आफु सचेत रहेको...

‘प्रदेश नामाकरणको विषयलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको छ’: प्रधानमन्त्री प्रचण्ड

विराटनगर । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा सरकार जोगाउनका लागि नभएको बताएका छन् । विराटनगरमा अहिले जारी समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै...

‘समाजवादी मोर्चा सरकार जोगाउन होइन’: माधवकुमार नेपाल

विराटनगर । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अवको मिसन समाजवाद भएको बताएका छन् । विराटनगरमा अहिले जारी समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत...

माधव नेपालकाे उद्घाेष : ‘अबको मिसन समाजवाद’

विराटनगर । जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ताको फोहोरी खेलका कारण गणतन्त्र संस्थागत हुन नसकेको बताएका छन् । विराटनगरमा अहिले जारी समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन...

‘सत्ताको फोहोरी खेलले गणतन्त्र संस्थागत हुन सकेन’: यादव

विराटनगर । विराटनगरमा सुरु भएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेकपामा अध्यक्ष नेत्रविक्रम चन्दले नयाँ परिस्थिती अनुसार आन्दोलन गर्न समावादी मोर्चाको आवश्यता भएको...

‘नयाँ परिस्थिती अनसार आन्दोलन गर्न मोर्चा आवश्यता’: विप्लव

विराटनगर । कोशी प्रदेशमा भदौ १० गते बाट शुरु भएको बजेट सुन्यता आजबाट हटेको छ । कोशी प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी...

कोशी प्रदेशमा बजेट सुन्यता हट्यो, आर्थिक अध्यादेश र विनियोजन बिधेयक जारी

विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी दुईओटा अध्यादेश ल्याएको छ । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की पुनः नियुक्त भएपछि पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश...

कोशीमा दुई अध्यादेश जारीः हट्याे बजेट शुन्यता

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । बिहीबार सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री...

हिक्मत कार्कीले लिए सपथ, अरु कोको भए मन्त्री ?

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएसगैं आजै ३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्री परिषद...

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त,  तीन मन्त्री र एक राज्यमन्त्रीले सगैं सपथ लिने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीको सपथको तयारी भइरहेको छ । सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मत कार्कीलाई २८ घण्टा...

कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्तीको तयारी हुदै, आजै सपथ हुने
ताजा खबर
यो साता चर्चामा