Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको...

५० वर्षको लक्ष्य राखेर कार्यक्रम बनाउन सिटीभिटीलाई मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा १६ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचनमा १५ जनाले पार्टीको तर्फबाट...

ग्रामथान अध्यक्ष पदका लागि १६ जनाको मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै रास्वपाले दोश्रो चरणको आन्दोलनको घोषणा गरेको...

रास्वपाले मंसिर ८ देखि दोश्रो चरणको आन्दोलन सुरु गर्ने

ग्रमाथान । मंसिर १६ गते हुने उपचुनावका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि समेत राप्रपा नेपाल, नेकपा...

ग्रामथानमा उम्मेदवारी दर्ता गराउनेको लर्काे (फोटो फिचर )

विराटनगर । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ५...

उपनिर्वाचन २०८१ : उम्मेदवारी दर्ता आज

विराटनगर । नेकपा एमाले इलामको अध्यक्ष पदमा गणेश बराल निर्वाचित हुनु भएको छ । एमाले इलामको ११ औँ जिल्ला अधिवेशनले सचिवमा रवीन्द्र सुवेदी निर्वाचित...

एमाले इलाम अध्यक्षमा बराल निर्वाचित

विराटनगर । मोरङको ग्रामथानमा हुन लागेको उपचुनावमा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार रहेका तुलसीराम विश्वासले नियमित विकास निर्माणसँगै कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता...

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने तुलसीरामको प्रतिबद्धता

विराटनगर । नेकपा एमाले इलाम जिल्लाको नेतृत्वको लागि अहिले चुनाव भइरहेको छ । सर्वसहमतिको प्रयास असफल भएपछि आज निर्वाचन भएको हो । एमाले इलामको ११औँ...

एमाले इलाम अधिवेशन : नेतृत्व चयनका लागि मतदान हुँदै

काठमडाौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसकी समानुपातिक सांसद गौचनको उपचारको लागि अस्पताल पुर्याउनसाथ चिकित्सकहरुले मृत घोषित गरेका थिए...

गण्डकी प्रदेश सांसद गौचनको निधन

विराटनगर । सरकारमा रहेका ठुला दुई दल कांग्रेस र एमालेले हरेक प्रदेशमा संयन्त्र बनाउने उदेश्य अनुरुप कोशी प्रदेशमा दुई पुर्व मुख्यमन्त्रीलाई राखेर संयन्त्र बनाएको...

भ्रष्टाचार अन्त्य गर्न जिल्ला तहमा पनि काँग्रेस एमालले संयन्त्र बनाउने
ताजा खबर
यो साता चर्चामा