Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ग्रामथानमा उम्मेदवारी दर्ता गराउनेको लर्काे (फोटो फिचर )



ग्रमाथान । मंसिर १६ गते हुने उपचुनावका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि समेत राप्रपा नेपाल, नेकपा एमाले, रास्वपा नेपाल लगायतका दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको टोली टोलीले तोकिएको समयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइरहेका छन् ।

अब केही बेरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराउने तालिका रहेको छ ।नेकपा एमालेका तुल्सीराम विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार (दिवेश) थन्दार मनोनयन दर्ता गराउनुभयो । यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वासले पनि मनोनयन दर्ता गराउनुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार