Online Nepal
शनिबार, कार्तिक ८ २०८३

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचानवादी आन्दोलन अराजक बन्दै गएको भन्दै त्यसले आन्दोलनसँगै संघीयतालाई नै जोखिममा पार्नेतर्फ सचेत गराएका...

योगेशको प्रश्नमा गृहमन्त्रीको जवाफ: आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं

विराटनगर : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर एमाले नेतामाथि भइरहेको आक्रमणको विरोध जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...

प्रदेशसभाको दुई तिहाइ सदस्यबाट कोशी नाम फेर्न योगेश भट्टराईको चुनौती

विराटनगर : पहिचानको आन्दोलन गरिरहेको समूहले कोशी प्रदेशकी उपसभामुख सृजना दनु र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि एमालेले विरोध जनाएको छ । पहिचान...

आफ्ना नेतामाथि भएको आक्रमणप्रति एमाले कोशी संसदीय दलले जनायो विरोध

विराटनगर : कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् । बिहीबार एमाले...

ओलीको दाबी, ‘कोशीमा नामकरणको विषयमा भइरहेको आन्दोलनमा प्रचण्डको संलग्नता छ’

विराटनगर : कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरको गाईघाटमा आक्रमणको प्रयास भएको छ । प्रदेशको नामकरणमा असन्तुष्ट व्यक्त गर्दै आइरहेको पक्षले बिहीबार गाईघाट बजारमा उनीमाथि...

कोशी प्रदेशकी उपसभामुखमाथि उदयपुरको गाईघाटमा आक्रमणको प्रयास

विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा मागेको छ । एमाले नेतृत्वको सरकारमा सहभागी नेकपा माओवादी र जनता समाजवादी पार्टीका...

कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा

विराटनगर : कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई...

कोशी प्रदेश: राजभण्डारीलाई पर्यटन र सिटौलालाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी थपियो

विराटनगर : नेकपा एमालेले नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु...

एमाले कोशी प्रदेशको इन्चार्जमा रघुवीर महासेठ, जिल्ला इन्चार्ज पनि हेरफेर

विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा आफ्नो दावी नभएको बताएका छन् । मंगलबार सत्तारूढ...

मुख्यमन्त्रीमा मेरो दाबी छैन् : राजेन्द्र राई

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतले तलबभत्ता कटौती गर्न प्रस्ताव गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै...

राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्चपदस्थको २५ प्रतिशत तलब कटौती गर्न एमाले सांसद भट्टराईको प्रस्ताव
ताजा खबर
यो साता चर्चामा