Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशको निर्वाचन भएपछि सरकार गठन र संसद चलेको एक वर्ष पुगेको छ । गत वर्ष पुस २५ गते पहिलो सरकार बनेको थियो । गठबन्धन...

कोशी प्रदेशको एक वर्ष: के भयो, के भएन ?

प्रदेश संरचना बनेपछि सातौँ वर्ष लाग्दै गर्दा कोशी प्रदेश सरकारले पत्रकारहरु समेतको सरोकार राख्ने सञ्चार कानुनलाई अगाडि बढाएको छ । सञ्चार कानुनले मुलतः प्रदेशमा...

हामीले चाहेको सञ्चार कानुन

विराटनगरका उद्योगी व्यवसायी अर्थमन्त्री, प्रधानमन्त्री, अर्थ सचिव र सरकारमा हैसियत राख्ने मन्त्रीहरू मात्रै होइन कहिले काहीँ राष्ट्रपतिलाई पनि कार्यक्रममा ल्याउने गर्छन् । यो परम्परा...

गनगने उद्योगीका बेढङ्गका कार्यक्रम

नेकपा एमालेले मध्य पहाडी लोक मार्गलाई आधार बनाएर थालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सफलतापूर्वक सम्पन्न भएको छ । मङ्सिर १४ गते बैतडी...

जनतासँग प्रत्यक्ष जोडिएको सङ्कल्प यात्रा

ऋषिकेश पोखरेल नेकपा एमालेले सुदूरपश्चिमको बैतडी जिल्लाको झुलाघाटबाट मङ्सिर १४ गते सुरु गरेको पुष्पलाल मध्य पहाडी लोक मार्गको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर...

सङ्कल्प यात्राले दिएको सन्देश

नेकपा एमालेले मङ्सिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्य पहाडी लोक मार्गमा समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ । एमालेको विशाल कार्यकर्ता पंति यसमा...

एमालेको संकल्प अभियानमा किन निहुँ खोज्दैछन् सत्ताधारी ?

शशिकिरण यादहरु त निर्दोष छन ! दोष त याद आउनेहरु , जो दृश्य छैनन् । जस्तै सहिदहरु , बेपत्ताहरु ! सपनासङै देख्नेहरु, कल्पनामा हाराईदिनेहरु। परसम्म पुगौ भन्दै , हात समाइ प्रेम गीत...

कविता : यादहरु !

नेकपा एमालेको प्रदेश स्तरीय कमिटीका अधिवेशनहरु धमाधम भइरहेका छन् । हालै एमालेको प्रथम कोशी अधिवेशन सम्पन्न भएको छ । निर्वाचनका माध्यमबाट सम्पन्न भएको निर्वाचनका...

किन विवादमा पर्यो एमाले कोशीको अधिवेशन ?

नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि देश शोकमय छ । सँगसँगै नेकपा एमाले मात्रै होइन देशले एउटा असल नेता गुमाएको छ...

नेम्वाङको विदाइ र वैकल्पिक नेतृत्व

तारा पराजुली बुबा हुनुहुन्थ्यो र पो सबथोक थियो। हावा चल्थ्यो शीतल दिन्थ्यो धर्तीको मैलो पखाल्दै चराहरुलाई तिर्खा मेट्न झरि पर्थ्यो। घाम समयमै झुल्कन्थ्यो। र त सबथोक लयमा चलेको थियो। बुबाले ताते गर्न...

कविता : बुबाले छोडेपछि !
ताजा खबर
यो साता चर्चामा