बालेन शाह हामी मनुष्यलाई एक दिन मर्नुपर्छ , कसैलाई याद हुँदैन, दैनिक याद हुनु राम्रो कुरा पनि हैन ; तर बिर्सिनु पनि त सही छैन … एक दिन यो...
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहालको निधन भएपछि सामाजिक सञ्जालमा मानवीयता, संवेदनशीलता, संस्कार र नैतिकता साथै इमान्दारिताका कोणबाट धेरै प्रश्नहरु उठे ।...
आफूलाई संघीयताको ठूलो हिमायतीमान्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपा साथै नेकपा एकीकृत समाजावादीको तर्फबाट हिजो कोशी प्रदेशमा विवादस्पद ढङ्गले मुख्यमन्त्रीको दाबी गर्दै...
मंसिरको निर्वाचनपछि प्रदेशसभामा निर्वाचित हुँदैगर्दा प्रदेश सांसदहरु प्रफुल्लित देखिन्थे । जब सरकार बन्यो र मन्त्रीहरु बने र बजेट वितरण र प्रदेशको आर्थिक अवस्था देखेपछि...
कुनैबेला आम बुद्धिजीबीमा नेकपा एमालेलाई न भाले न पोथी भनेर व्यङ्य गर्ने गरिन्थ्यो । राष्ट्रिय राजनीतिको मुल मुद्दामा अडान लिन नसक्दा जता पनि ढल्किने...
राजेन्द्र गौतम १. पृष्ठभूमीः कोशी प्रदेश नेपालको मानचित्रमा सबैभन्दा पूर्वी भागमा अवस्थित छ । यसको पूर्वी सिमाना भारतको पश्चिम बंगाल राज्य, पश्चिम नेपालको मधेश र बागमती...
दुई दिन यतादेखि कोशी प्रदेशसभाले सांसदहरुलाई ल्यापटप वितरण गर्ने योजनाले चर्चा पाएको छ । मुलुकमा आर्थिक संकट भइरहको अवस्था र प्रदेश संरचनाकै प्रश्न उठिरहेको...
जननेता मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा एक अद्वितीय नेताका रुपमा स्थापित हुनुहुन्छ । सुदूर पूर्व ताप्लेजुङको साधारण परिवारमा जन्मेर गाउँमै शिक्षा...
‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, महाराजले पनि श्रीपेच उतारेर,...
उहाँ बाहृय रूपमा देखिदा उच्च चौडा छाती भएको, सिर उच्च राखेर बोल्ने, आँखाहरू गर्विलो चेतनाले बलिरहने, ओजिलो व्यक्तित्वको हुन्थ्यो । देख्दै लाग्थ्यो, उहाँभित्र केहि...