Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विराटनगर : नेकपा एमालेको १ नम्बर प्रदेश कमिटिको बैठक तीन तहमा सम्पन्न भएको छ । आइतबार कार्यालयको बैठक, सोमबार सचिवालयको र मंगलबार प्रशिक्षणसहितको विस्तारित...

प्रदेशको बैठकमा प्याकुरेल ‘बुरुक्क’

मोरङकाे रतुवामाई-९ का ठगेन्द्र न्यौपाने राजधानीमा सानोतिनो व्यवसाय गर्दागर्दै दक्षिण कोरिया लागे। झण्डै पाँच वर्षकाे समय उनले उतै व्यतीत गरे। कोरियामा उनको मासिक तलब...

कर्मशील ठगेन्द्र : कोरियाबाट फर्केर कृषि जागरणमा

लमजुङ : लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । मङलबारदेखिको निरन्तर बर्षाका कारण मंगलबार रातीदेखी उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर...

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका २ स्थितबाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका साढे ६ बजे विशेष सुचनाको आधारमा...

उर्लाबारीबाट निषेधित लागुऔषध सहित ४ जना पक्राउ

कैलाश चापागाईं / विराटनगर : विराटनगरबाट अपहरण गरिएको भनिएकी एक वर्षीया बालिकालाई बुधबार बिहान प्रहरीले करिब ४८ घण्टा पछि सकुशल उद्धार गरेको छ। बालिकालाई भारतको...

विराटनगरबाट अपहरणमा परेकी बालिकाको ४८ घण्टापछि उद्धार

काठमाडौं । प्रदेश सरकार खारेज गरी केन्द्रीय र स्थानीय दुई तहको सरकारसहितको परिमार्जित संघीय शासनमा जानुपर्ने बहस उठिरहेकै अवस्थामा प्रदेश सरकारमा विकृतिका चाङ देखिएका...

आर्थिक कार्यविधिविपरीत १६ अर्ब ७६ करोड स्वाहा !

विराटनगर : मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जंगलमा किरा परेको र सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो भेटिएको शवको...

बेलबारीको जंगलमा सडेको अवस्थामा एक महिलाको शव फेला

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा तत्काल विशेषज्ञ डाक्टर उपलब्ध गराउन स्वास्थ्य मनत्रालयको ध्यानाकर्षण गराइएको छ...

मदन भण्डारी अस्पतालमा तत्काल विशेषज्ञ डाक्टर उपलब्ध गराउन मन्त्रीको ध्यानाकर्षण

विराटनगर : नेकपा एमालेले गएको स्थानीय निर्वाचनको समिक्षा गर्दै अब हुने संघ र प्रदेशको निर्वाचनमा कार्यकर्तालाई लाग्नका लागि निर्देशन दिएको छ । विराटनगरमा आयोजित...

चुनावमा जुट्न एमालेको निर्देशन

विराटनगर : नेकपा एमालेको प्रदेश एक स्तरीय प्रशिक्षण तथा विस्तारित बैठक कार्यक्रम चलिरहँदा नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि एंव रंगेली नगरपालिकामा २०७४ सालको उपमेयर उम्मेदवार...

कांग्रेसकी क्षेत्रीय प्रतिनिधि मण्डल एमालेमा प्रवेश
ताजा खबर
यो साता चर्चामा