Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ । पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवर्द्धन शाखाको आयोजनामा प्रदशेमै...

कोशी प्रदेशको पर्यटन मन्त्रालयले उदयपुरमा होमस्टे सम्मेलन गर्दै

विराटनगर : नेकपा एमालेका सचेतक महेश बर्तौलाले किसानहरुको दूधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बर्तौलाले ३५...

समयमै दूधको मूल्य भुक्तानी गर्न सरकारसँग एमाले सांसद बर्तौलाको माग

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका...

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यबद्धताका लागि अनुरोध

विराटनगर  : सरकार र निजी क्षेत्रबीचको सहकार्य बिना मुलुकको आर्थिक विकास नहुनेमा सरोकारबालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना...

देशको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्नेमा सरोकारवालाहरुको जोड

सल्लेरी : हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको...

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सल्लेरी (सोलुखुम्बु) : हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ...

सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक...

पाथीभरा मन्दिरमा एक महिनामै जम्मा भयो २४ लाख भेटी

विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले दिगो र फराकिलो आर्थिक वृद्धि एवम् पर्याप्त र गुणस्तरीय रोजगारी सिर्जना नगरी समुन्नत...

दिगो र फराकिलो आर्थिक वृद्धिबिना समुन्नत प्रदेश बन्दैन : राजेन्द्र राउत

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ...

व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन : मुख्यमन्त्री कार्की

उदयपुर : उदयपुरको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन...

उदयपुरमा लोप हुँदै जुनेलो, फापर र गहत खेती
ताजा खबर
यो साता चर्चामा