Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर : नयाँ अनुभव र सिकाइ भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशीले अन्तरप्रदेश भ्रमण सफल भएको जनाएको छ । महासंघ कोशीले जिल्ला तथा नगर...

सिकाई र अनुभव आदानप्रदान गर्न उद्योग वाणिज्य महासंघ कोशीले गर्यो ४ प्रदेशको भ्रमण

काठमाडौं : पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ। सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो। नेपाल आयाल...

प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

विराटनगर : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् । बुधबार...

कृषिलाई व्यवस्थित बनाउन आवश्यक छ : मन्त्री खत्री

झापा : धानको मूल्य वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन्। विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि...

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

भोजपुर : ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्ग्छिन्।...

४२ वर्षदेखि बदाम बेच्दै आएकी ७२ वर्षीया नमुना उद्यमी शिवमाया

काठमाडौं : तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको...

सुनकोशी मरिण डाइभर्सनकाे सुरुङ ‘ब्रेक थ्रु’को तयारी

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा कृषि संवाद सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना र नेपाल कृषि बजार...

विराटनगरमा कृषि संवाद

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे...

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

काठमाडौँ : नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउन सांसदको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारीको...

सहकारी ठगीबारे छानबिन आयोग बनाउन एमाले सांसद पोखरेलको माग

ताप्लेजुङ : पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट संकलन भएको ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन...

पाथीभरामा एकै महिनामा संकलन भयो ५५ लाख भेटी
ताजा खबर
यो साता चर्चामा