Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेतेमाथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको...

उक्लँदै स्याउ, पग्लिँदो  माटो

विराटनगर : नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी...

माेरङकाे जंगलमा भेटियो नयाँ प्रजातिकाे छेपाराे

विराटनगर : प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्न वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले ढोका बन्द गरिदिएको आरोप लगाएका छन् । प्रेस चौतारी धनकुटाले...

मुख्यमन्त्रीले नामाकरणको ढोका बन्द गरे : पूर्वमुख्यमन्त्री राई

विराटनगर : मोरङको बेलबारी नगरपालिका ६ सोमबारेमा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबारेस्थित जरुवा टोलको भित्री सडक खण्डमा मोटसाइकलको ठक्करबाट ६१...

बेलबारीमा मोटसाइकलको ठक्करबाट ६१ वर्षीय वृद्धाको मृत्यु

काठमाडौं : आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा...

सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

विराटनगर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका विद्यालय बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै गाउँपालिकाले विद्यालय बन्द गरेको हो । गाउँपालिकाले मङ्गलबारदेखि...

कोरोना संक्रमण बढेपछि टेम्केमैयुङका विद्यालय बन्द

पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानकाे मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भरतपुर महानगरपालिका– २१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका...

श्रीमतीकाे अचानाे प्रहारबाट श्रीमानकाे मृत्यु

विराटनगर : सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ। प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिरहाको नरगी, कुसन्डी,...

सिरहामा प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी

विराटनगर : पछिल्लो २४ घण्टामा देशभर १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ९०० नमुना परीक्षण गर्दा उक्त संख्यामा...

हजार नाघ्यो संक्रमितको संख्या, दुई जनाको मृत्यु

विराटनगर : इटहरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। २१ वर्षीया श्रद्धा घिमिरेले आफनो कोठामा पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले बताएकाे छ। इटहरी ४...

इटहरीमा एक युवतीद्वारा आत्महत्या
ताजा खबर
यो साता चर्चामा