Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज (बिहीबार) बस्दैछ। नेपाली कांग्रेसका नेता तथा कार्यदल...

गठबन्धन कार्यदलको आजकाे बैठक: दलहरूले आ-आफनो सिटमा दावी प्रस्तुत गर्ने

विराटनगर : एलिना चौहानको नयाँ तिजको गीत ‘तिजको लहर आयो बरीलै’ सार्वजनिक भएको छ । भगवती ढुङ्गेलको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूको संगीत...

मुना प्रसाईको प्रस्तुतिमा ‘तिजको लहर आयो बरीलै’ सार्वजनिक

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सप्तकोसी बाढी प्रभावित क्षेत्रको अवलोकन र पीडितको अवस्था अवलोकन गरेका छन् । बुधबार मुख्यमन्त्री राईसहित आर्थिक...

बाढी प्रभावित क्षेत्रमा मन्त्रीको टोली, बाढीपीडितकै मेसमा खाना !

विराटनगर : कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित...

कोशीटप्पु वन्यजन्तु आरक्षमा शिकार गरेको आरोपमा ७ जना पक्राउ

विराटनगर :  ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर...

थप ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

विराटनगर : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन् । भारतीय आई लिग छनोटका लागि...

आई लिग छनोट खेल्न दीपा न्यौपाने भारत प्रस्थान

दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला १०० दिनपछि खुलेको छ। नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै वैशाख १९ गते तालावन्दी...

१०० दिनपछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो...

क्षणभरमै खरानी भयो बालाजुको जुत्ता उद्योग (फोटोफिचर)

लमजुङ : विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि  र  युनिर्भसल एकेडेमी बन्द गरिएको छ । जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका...

विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका दुई विद्यालय बन्द

विराटनगर : सशस्त्र प्रहरी बल बीओपी रानीबाट खटिएको सशस्त्रको टोलीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१६ हुलास मेटल चोकबाट उनीहरुलाई पक्राउ...

विराटनगरबाट गाँजासहित दुई जना पक्राउ
ताजा खबर
यो साता चर्चामा