Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरी । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा महाभारतको लडाईमा श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै आफूले सूर्यध्वजावाहक उम्मेदवारलाई साथ दिने वताउनुभएको छ...

सूर्यध्वजावाहकलाई जीताउन  श्रीकृष्ण झैं सारथी बन्छु : द्वारिकलाल चौधरी

विराटनगर । नेपाल –भारतको सीमाक्षेत्र विराटनगर – १८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाइ फायर गरेका छन् । स्थानियले दिएको जानकारी अनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले...

भारतीय एसएसबीद्वारा माेरङकाे दशगजामा तीन राउन्ड हवाइ फायर

काठमाडौ । संसारभरिका वेबसाइटहरुको वरीयता निर्धारण गर्दै आएको एलेक्सा बन्द भएको छ। करिब २६ वर्षसम्म चलेको यो साइट यही मे १ देखि बन्द भएको हो। यसको...

वेबसाइटहरुको वरीयता निर्धारक एलेक्सा बन्द

विराटनगर। नेकपा एमाले मोरङले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन प्रचार अभियानलाई जिल्लाका १७ वटै पालिकामा तीब्र बनाएको छ । ‘सुशासन, समृद्धि र...

एमालेको चुनावी प्रचार अभियान तीव्रः घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता

धरान । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उमेदवारहरु घरदैलोमा व्यस्त छन् । प्रतिनिधीहरुले आफ्नो कार्यकालमा गरेका राम्रो देखि नराम्रो कामलाइ समेत ध्यानाकर्षण गराउदै...

अपुरा काम पुरा गर्ने प्रतिबद्धता सहित धरान १२ मा एमालेका टंक राई

काठमाडौं । काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक सच्याएको छ । बोर्डले अप्रिल महिनामा ३५ हजार ८७१ जना पर्यटक आएको...

पर्यटन बोर्डले सच्यायो पर्यटक आगमन तथ्यांक, अप्रिलमा आए ५८,३८४

काठमाडौं । नेकपा ९एमाले० ले काठमाडौं महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तिव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ को संयोजकको...

एमालेबाट काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मा ईश्वर पोखरेललाई

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण आइतबार ५ एआईजी र ११ डीआईजीसहित १९ पद एकै पटक खाली भएको छ । आईजीपी शैलेश...

चुनावको मुखमा ५ एआईजी र ११ डीआईजी एकै पटक खाली

काठमाडौं । विभिन्न स्थानीय तहका १७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले...

देशभर १७० वटा वडामा दलित महिला सदस्यमा मनोनयन परेन, ३३५ पदमा निर्विरोध

काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद...

बैशाख २० गते ईदकाे  सार्वजनिक विदा
ताजा खबर
यो साता चर्चामा