Online Nepal
शनिबार, कार्तिक ८ २०८३

जनकपुरधाम। आज विवाहपञ्चमी अर्थात भगवान राम र सीताको विवाह भएको दिन । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन...

आज विवाहपञ्चमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी आज बिहीबार दिउँसो स्वदेश फर्किएका छन् । उनी हिमालयन एयरलाइन्समार्फत स्वदेश फर्किएका हुन्...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा...

जनकपुरको लगातार तेश्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । उनीहरुलाई पनि प्रहरीले कीर्तीपुर मैदानबाट पक्राउ गरेको हो...

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा थप तीन जना पक्राउ

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले प्रदेश सरकारलाई विभिन्न सातबुँदे सुझाव दिएको छ । प्रदेशमा रहेको समग्र साहित्य, कला,...

प्रदेश प्रज्ञा प्रतिष्ठान कानुन लोकतान्त्रिक बनाउन साहित्यकारहरूको सुझाव

सुनसरी । सुनसरी प्रहरीले दुईवटा सरकारी नम्बर प्लेट राखिएको गाडीमा लोड गरेर लैजादै गरेको ७ सय केजी लागुऔषध गाँजा सहितको गाडी नियन्त्रणमा लिएर बुधबार...

दुई वटा गाडीमा सरकारी नम्बर प्लेट हालेर गाँज तस्करी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकामा आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । पालिकामा...

ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला...

पर्सामा पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित...

विराटनगरको पहिलो जित

काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले...

विराटनगरलाई लुम्बिनीले दियो १ सय ९२ रनको लक्ष्य
ताजा खबर
यो साता चर्चामा