Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जनकपुरको लगातार तेश्रो जित



jankpur

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । आज पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो ।

टस हारेर पोखराले पहिले ब्याटिङ गर्ने निम्तो पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७ ओभर १ बलमा २ विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार