Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधवार श्रम बजार सूचना...

श्रमको सम्मान गर्न सके मात्र विकास सम्भव छ : मुख्यमन्त्री कार्की

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्। पार्टीको आजदेखि सुरु भएको...

वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : माधव नेपाल

विराटनगर : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । मंगलबार...

राष्ट्रिय सभाका लागि कोशी कांग्रेसद्वारा नाम सिफारिस, चुनाव हारेका सिटौला र सुजता पहिलो नम्बरमा

विराटनगर : कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँगको भेटघाट र अन्तरक्रियालाई तीव्रता दिएका छन् । मोरङको क्षेत्र नम्बर...

मतदाताको गुनासो सुन्दै मन्त्री उप्रेती

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट...

प्रधानमन्त्री प्रचण्डले मङ्गलबार दिउँसाे राष्ट्रका नाममा सम्बोधन गर्ने

विराटनगर : कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताएका छन् । मुख्यमन्त्री निवासमा भेटघाटका लागि...

प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन पत्रकारको भूमिका अपरिहार्य छः मुख्यमन्त्री कार्की

काठमाडौं : नेकपा एमालेका सांसद लक्ष्मी कोइरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले महोत्तरी– १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीको निलम्बन फुकुवा...

एमाले सांसद लक्ष्मी कोइरीको निलम्बन फुकुवा

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आइपुगेका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न...

राष्ट्रपति पौडेल विराटनगरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका सूचकमा एक वर्षपछि प्रगति देखिन थालेको बताएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला (...

एक वर्षपछि अर्थतन्त्रका सूचकमा प्रगति देखिन थाल्योः प्रधानमन्त्री प्रचण्ड

इनरूवा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंहमा निर्माण गरिएको ४०० कभिएको विद्युत...

संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिन्छु: मुख्यमन्त्री कार्की
ताजा खबर
यो साता चर्चामा