विराटनगर : नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संघीयताको एक चरणको अभ्यास पुरा भएपनि प्रदेशको कार्यक्षमताको विषयमा गम्भीरतासाथ प्रश्न उठेको बताएका...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन्। आज (साेमबार) बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठन गर्न राजनीतिक दलहरूलाई आह्वान गरेकी छन्। उनले संविधानकाे धारा ७६ काे उपधारा २ बमाेजिम सरकार गठनका लागि...
काठमाडौं : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन्। आइतबार नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा...
बुटवल : नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन्। निर्वाचन परिणामबाट एमाले दोस्रो ठुलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर...
विराटनगर : प्रदेश १ मा नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भएको छ । शनिबार निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष प्रदेशसभा निर्वाचनको प्रतिवेदन पेश गरेसँगै सरकार...
काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन्। नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ...
काठमाडौं : काठमाडौं क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन्। शनिबार काठमाडौं क्षेत्र...
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न...
काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन्। शनिबार नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा...