Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौं । मौसम खराब हुँदा जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो ।  कुवेतबाट आएको जहाज...

मौसम खराब हुँदा भैरहवा पुगेको जजिराको जहाज  काठमाडौं फर्कियो

विराटनगर : विराटनगर विमानस्थल विस्तारका लागि रोक्का राखिएको जग्गाको मुआब्जा वितरण नभएपछि मारमा परेका विराटनगर बासीले सडक संघर्ष शुरु गरेका छन् । रोक्का राखिएको जग्गाको...

मुआब्जा नपाएपछि विराटनगर विमानस्थल पीडित संघर्ष समितिले थाल्यो सडक आन्दोलन

विराटनगर : उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले आगामि आर्थिक वर्षमा नगरभित्र रहेका एक हजार ९ सय जना बिपन्न तथा गरिबको नि: शुल्क स्वास्थ्य...

उर्लाबारीमा १९ सय जना विपन्न तथा गरिबको नि: शुल्क स्वास्थ्य बिमा गरिने

बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिएकाे भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति...

मध्यरातमा करको दररेट परिवर्तन गरिएकाे भन्दै संसदमा मागियो अर्थमन्त्रीको राजीनामा

काठमाडौं : नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा आफ्नो पार्टीबाट...

एमाले सचिवालय बैठक : २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव

काठमाडौं : मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका...

एमालेले छलफलका लागि दर्ता गरायो रासायनिक मल उपलब्ध गराउनुपर्ने प्रस्ताव

काठमाडौं : काठमाडौंको च्यासलस्थित पार्टी कार्यालयमा नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ...

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर...

झपड रावलको मन्त्रीलाई चेतावनी- लेटरप्याड च्यात्ने तपाईंको मुख च्यात्न नपरोस्

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका...

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री अनिच्छुक, एकीकृत समाजवादी र जसपाको दबाब कायमै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । सोमबार...

लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन, बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने
ताजा खबर
यो साता चर्चामा