Online Nepal
शनिबार, कार्तिक ८ २०८३

विराटनगर : ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई...

ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत

विराटनगर : सुनसरीको धरान उपमहानगरपालिका–८ मा हिजो साँझ जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन्...

धरानमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर : मोरङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचामा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको मृत्यु भएको हो । आगलागीमा परेर...

मोरङमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको मृत्यु

विराटनगर, २ भाद्र  ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एकसय दिनमा गरेका काम सार्वजनिक गरेका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत १३ बुँदामा...

१०० दिनमा के गरिस् ? भन्नेलाई हर्क साम्पाङको १३ बुँदे जवाफ

काठमाडौं । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण...

प्लास्टिक झोला बोके १ लाखसम्म जरिमाना

विराटनगर । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित...

प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक आजै पारित गर्ने तयारी

विराटनगर : उदयपुरको वेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण...

बेलका नगरपालिकाले बनाउन थाल्यो सप्तकोसी कटान क्षेत्रमा तटबन्ध

विराटनगर : पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३८३ जनाको परीक्षण गर्दा...

थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

कारागारभित्र बन्दीका लागि उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको  व्यवस्थापन गरिने भएको छ।कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार...

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८-७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ। गत आवमा उक्त केन्द्रअन्तर्गत...

३० करोड विद्युत् महसुल सङ्कलन
ताजा खबर
यो साता चर्चामा