Online Nepal
बुधबार, कार्तिक १२ २०८३

विराटनगर : पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ...

चुनावी अभियानमा कलाकारः एमालेमय बन्दै मोरङ-४ (भिडियोसहित)

विराटनगर : चुनावीमा सवारी साधनमा माइकिङ गरी प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । सोमबार प्रदेश निर्वाचन कार्यालय विराटनगरले निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक...

सवारी साधनमा माइकिङ गर्न आयोगको रोक

झापा : नेपाली कांग्रेसका नेता तथा झापा- ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि पत्रकारहरूकाे भूमिका महत्त्वपूर्ण हुने बताएका...

लोकतन्त्र रक्षाका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुन्छ : कृष्ण सिटौला

विराटनगर : नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमा बापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । गत जेठ १६...

कोरोना विमाको रकम भुक्तानी गर्न पत्रकार महासंघ मोरङद्धारा ध्यानाकर्षण

विराटनगर : मोरङ क्षेत्र नम्बर ५(ख) का जसपा उम्मेदवार जयराम यादव आफ्ना प्रतिस्पर्धि अमृत अर्यालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् । चुनावी अभियानका क्रममा...

अर्यालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे जयराम यादव

काठमाडौैं : ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ...

डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

एजेन्सी : दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा भागदौडमा भएको ठूलो मानवीय क्षतिका लागि माफी मागेका छन्  । सोमबार सुरक्षा नियमहरूको समीक्षा गर्नको...

ह्यालोविन उत्सवमा भागदौडः दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

विराटनगर : झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गए राति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त...

झापाको दुना-टपरी उद्योगमा आगलागी

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा दुई शक्तिशाली नेताबीच प्रतिस्पर्धा हुँदै छ । अघिल्लो निर्वाचनमा समेत प्रतिस्पर्धि रहेका नेकपा एमालेका लालबाबु...

प्रचण्डका ज्वाइँलाई चुनौती दिँदै एमालेकी रिता

काठमाडौं : छतमा बाल्टीमा राखेको पानीमा डुबेर चार वर्षीय एक बालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा...

बाल्टीमा राखेको पानीमा डुबेर ४ वर्षीय बालकको मृत्यु
ताजा खबर
यो साता चर्चामा