Online Nepal
सोमबार, कार्तिक १० २०८३

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट बहुमतले पारित भएको संकल्प प्रस्ताव संविधान विपरित रहेको बताएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्र लेख्दै मुख्यमन्त्री...

प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्र: संकल्प प्रस्ताव संविधान विपरित छ

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा कृष्ण बस्नेत (पर्शुराम) को पुनर्वहाली भएको छ । सोमबार उच्च अदालत विराटनगरले बस्नेतलाई पुनर्वहाली गर्न आदेश...

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा बस्नेतको पुनर्वहाली

इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर नवनिर्वाचित सांसद सुहाङकाे विजयी सभालाई...

अब इलामको विकासको जिम्मा सुहाङले लिन्छन्: केपी ओली

इलाम : इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएकाे छ। एमालेका तत्कालीन उपाध्यक्ष समेत...

सुहाङको यात्रा: अधिवक्तादेखि सांसदसम्म

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेकपा एमालेलाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण

विराटनगर : गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपनिर्वाचनमा जित्न नसके पनि सिक्न पाएकाे प्रतिक्रिया दिएका छन्। उपनिर्वाचनअन्तर्गत इलाम- २ लज्जास्पद हार व्यहाेरेपछि...

लज्जास्पद हारपछि रवि लामिछाने भने- जित्न सकिएन, सिक्न सकियाे

गाईघाट : केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति...

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका सुहाङ नेम्वाङको विजयी सभामा लागि एमाले अध्यक्ष केपी शर्मा ओली इलाम जाने...

सुहाङको विजयउत्सव मनाउन इलाम जाँदै ओली

विराटनगर : इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ । मंगलबार बिहान...

इलाममा रास्वपा उम्मेदवार लिम्बूको जमानत जफत

विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको अन्तिम मत परिणाम आइएसकेको छ । इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ भारी मतान्तरका साथ प्रतिनिधिसभा...

बुबाको विरासत जोगाउँदै संसदीय राजनीतिमा सुहाङको ‘डेब्यू’
ताजा खबर
यो साता चर्चामा