Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एजेन्सी । तान्जानियाको एक यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। विमान दर एस सलामबाट...

भिक्टाेरियामा विमान दुर्घटना हुँदा १९ जनाकाे मृत्यु

एजेन्सी (कोलम्बो) : उच्च कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौँ मानिसहरुले श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा विरोध प्रदर्शनमा उत्रिएका छन् । विपक्षी राजनीतिक दलहरू,...

श्रीलंका संकटः सरकारविरुद्ध फेरि सडकमा उत्रिए प्रदर्शनकारी

काठमाडौं : मलेसियाका लागि नेपाली दूतावासमा कार्यरत श्रमसल्लाहकार दीपक ढकाल र श्रमसहचारी प्रकाश पन्थीले मेनपावर कम्पनीको मार्केटिङमा लागेको रहस्य खुलेको छ। दुतावास स्रोतका अनुसार श्रमसहचारी ढकाल...

श्रमसहचारीले नै गर्छन् मेनपावरको मार्केटिङ, राजदूत बने मुखदर्शक

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार गरिएको छ। गोली प्रहारबाट उनी गम्भीर घाइते भएको जनाइएको छ। खुट्टामा गोली लागेका खानलाई अस्पताल भर्ना गरिएको छ।...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

काठमाडौ । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मंसिर ४ गते हुन...

कात्तिक १७ देखि मंसिर १ सम्म जुलुस र आमसभा गर्न पाइने

काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो...

भारतको गुजरातमा पुल चुँडिंदा १ सय ३७ जनाको मृत्यु

काठमाडौ । युनिफिकेसन चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेपछि जापानका एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरूत्थान मन्त्री दाइसिरो...

युनिफिकेसन चर्चसँग जोडिएका जापानी मन्त्रीले दिए राजीनामा

लण्डन : बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार सम्हालेको डेढ महिना नबित्दै राजीनामाको घोषणा गरेकी छन्। उनले बिहीबार एक सम्बोधनका क्रममा आफूले जिम्मेवारी पूरा गर्न नसकेकाले...

बेलायती प्रधानमन्त्री लिजले दिइन् राजीनामा

काठमाडौं : युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ। राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन्। ती स्थानको यात्रामा तालाबन्दी,...

इबोलाका कारण युगान्डामा लकडाउन

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्। नेपालले...

राष्ट्रसङ्घमा युक्रेनको पक्षमा नेपालको मतदान
ताजा खबर
यो साता चर्चामा