Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ। उनले सम्पन्न हुने आयोजनालाई मात्रै प्राथमिकता दिइने बताए संसदको संयुक्त बैठकमा आगामी...

सरकारको प्राथमिकता कृषि र पर्यटन

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान रहेको बताएका छन् ।...

चालू आर्थिक वर्षको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

काठमाडौँ : आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १५.१ प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६...

अझै १५.१ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि

काठमाडौँ : कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा...

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी

भोजपुर : पराम्परागत खेती गर्दै आएका भोजपुरको श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ। आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसानले किवी खेती गर्न थालेपछि दैनिकीमा...

किवी खेतीले फेरिँदै श्यामशिलावासीको दैनिकी

म्याग्दी : अग्ला पहाडबाट खस्ने झरना। झरनाको फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजङ्गल। पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ। म्याग्दीको अन्नपूर्ण...

जहाँ बाटैभरि छन् बटुवा पर्खिएका झरना

काठमाडौं : लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ। आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो। ड्यु...

लक्ष्मी र सनराईज बैंक मर्ज हुँदै

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार...

कोशी प्रदेश : बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

सिन्धुली : मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई...

बिहे नगरी ‘बीए’ पास गर्ने छात्रालाई एक लाख रुपैयाँ

विराटनगर : मोरङमा भारतीय ब्राण्डको धान भन्दै स्थानीय धानको बीउ बिक्री गरेको पाइएको छ । आइतबार प्रहरीले जिल्लाको सुनवर्षी नगरपालिका–९ साहु टोलका रविनकुमार साहको...

सुनवर्षीमा भारतीय ब्राण्डको भन्दै स्थानीय धानको बीउ बिक्री
ताजा खबर
यो साता चर्चामा