काठमाडौँ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे कागजात मगाएको छ। एनसेलको शेयर खरिद–बिक्रीको सूचना सार्वजनिक भएलगत्तै समितिले आइतबार आन्तरिक छलफल गरेको छ।...
ताप्लेजुङ: ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले...
भोजपुर : सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन्। रामप्रसादराई गाउँपालिका-८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन्...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि बजेट प्रतिस्थापन विधेयक पारित भएको छ । एमाले र राप्रपाका प्रदेशसभा सदस्यले संसद् सचिवालयमा...
विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले पालिकालाई समृद्ध बनाउन एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने अभियान सञ्चालन गर्ने बताएका छन् । जिल्लाको सदरमुकाम गाईघाटमा...
झापा : कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ। पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा...
विराटनगर : नेकपा एमाले कोशी प्रदेशसभा सदस्य विदुर कुमार लिंथेपले सरकारले बजेटमा समावेश गरेका कार्यक्रमहरु उडन्ते खालको भएको टिप्पणी गरेका छन् । सोमबार अघिल्लो सरकारले...
विराटनगर : नेकपा एमालेकी कोशी प्रदेशसभा सदस्य सिर्जना राईले सरकारले प्रदेशमा गुरुयोजनाहरु काटेर पहँुचको आधारमा मात्र बजेट राख्ने काम गरेको आरोप लगाएकी छन् । सोमबार...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट लोककल्याणकारी भएको दाबी गरेका छन् । आइतबार मन्त्रालयमा...